आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन् ।

काठमाडौं: ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ ।

 

आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए । युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन् ।

 

प्रदर्शनकारीले आरजुको बुढानिलकण्ठस्थित निवास र धनगढीस्थित निवासमा समेत आगजनी गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार