रास्वपाको अर्घाखाँची जिल्ला पार्टी कार्यालय तोडफोड

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए ।

बुटवल: जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय तोडफोड गरेका छन् ।

 

मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए ।  

 

यस अघि एक समुहले नेकपा एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार