प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरको कार्यालय भवन

२३ भाद्र, २०८२, सोमवार
सारांश
  • आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् । प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा दिनको साढे ३ बजेदेखि अर्को सुचना नभएसम्मका लागि कर्फ्यू आदेश पनि जारी गरेको छ ।

विराटनगर । जेनजी प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् ।

 

सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगजनी गरेका हुन् ।

 

आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् । प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा दिनको साढे ३ बजेदेखि अर्को सुचना नभएसम्मका लागि कर्फ्यू आदेश पनि जारी गरेको छ ।

 

 प्रदर्शन उग्र बनेपछि प्रहरीले चालाएको गोली लागेर इटहरीमा एक जनाको मृत्यु समेत भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार