जेनजीको आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर
२३ भाद्र, २०८२, सोमवार
- स्वास्थ्य अम्त्न्रालयले मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा घाइते भएका सबैको सबै किसिमका उपचारको व्यवस्था गरि उपचार नि: शुल्क व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले जेनजीको आन्दोलनमा घाइते भएका सबैको नि: शुल्क उपचारको व्यवस्था मिलाउन सबै संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
स्वास्थ्य अम्त्न्रालयले मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनका क्रममा घाइते भएका सबैको सबै किसिमका उपचारको व्यवस्था गरि उपचार नि: शुल्क व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
मन्त्रलायले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउन र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक जुट भएर उपचारमा खटिन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’