शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलास्थित सडक सुचारु

२०८२ भाद्र १७ मङ्गलवार
सारांश
  • सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो ।

सुर्खेत : शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलाको पहिरो हटाएर सडक सुचारु भएको छ ।

 

सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो । सडकमा ठुलो ढुंगा खसेका कारण हटाउन समय लागेको थियो । सडक अवरुद्ध हुदा करोडौंको स्याउ बोकेका ट्रकसमेत रोकिन पुग्दा स्याउ कुहिनसक्ने चिन्ता बढेको थियो । 

 

सडक डिभिजनले जिल्ला प्रशासन कार्यालय कालिकोट, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहयोगमा सडक सुचारु भएको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार