नारायणगढ-मुग्लिङ सडकको १७ किलोमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

२०८२ भाद्र १६ सोमवार
सारांश
  • नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग१ख ४१४० नम्बरको बससँग विपरित दिशाबाट आउदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए ।

चितवन : नारायणगढ-मुग्लिङ सडक खण्डको १७ किलोमा मोटरसाइकल बससँग ठोक्किएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकको मृत्यु भएको हो ।
 

नारायणगढबाट लम्जुङतर्फ गइरहेको ग१ख ४१४० नम्बरको बससँग  विपरित दिशाबाट आउदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए ।
 

मोटरसाइकल चालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार