कैलालीमा बेवारिसे भेटिएको सुर्तीजन्य पदार्थसहित मोटरसाईकल नियन्त्रणमा
२०८२ भाद्र ०२ सोमवार
- भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा रहेको सुर्तीजन्य पदार्थसहितको म.प्र. ०३–०३४ प ७५१० नम्बरको मोटरसाईकल एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
कैलाली : कैलालीको धनगढी उपमहानगरपाकिा–२ स्थित नं. २ घाट ईलाकाबाट भाद्र २ गते सशस्त्र प्रहरीले करीव ५ लाख ७१ हजार बराबको सुर्तीजन्य पदार्थसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा रहेको सुर्तीजन्य पदार्थसहितको म.प्र. ०३–०३४ प ७५१० नम्बरको मोटरसाईकल एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाहको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
बरामद सामान तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । उक्त सामान कसले ल्याएको भन्ने खुल्न सकेको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।