पाल्पाको दोभान कालीरहमा सडक भासियो

२०८२ श्रावण २८ बुधवार
सारांश
  • सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।

बुटवल : पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

 

सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।

 

यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुने गर्दछ । यो सडक अवरुद्ध हुदा पाल्पाका दर्जनभन्दा बढियो गाउँका बासिन्दालाई समस्या भएको स्थानीयले बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार