विपिन जोशीको अवस्था बारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान

२०८२ श्रावण २६ सोमवार
सारांश
  • विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् ।

काठमाडौँ, २६ श्रावण । विपिन जोशीको अवस्था बारे जानकारी लिन उनकी आमा र बहिनी इजरायल गएका छन् ।

 

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल गएका हुन् । उनीहरुलाई नेपालका लागि इजरायलका राजदुत श्मुलिक एरी बासलगायतले बिदाई गरेका थिए ।

 

उनीहरुलाई इजरायल सरकारले नै लागेको बुझिएको छ । यसक्रममा उनीहरुलाई विपिन जोशीको खोजीको अहिलेसम्मको प्रयास बारे जानकारी दिने र इजराइली नेताहरु, कर्मचारी, सेनाका उच्चतहका जनरल लगायतसँग भेट हुने बताइएको छ ।  

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार