सारांश
- विहिबार बिहान बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्गमा पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
लमजुङ : लमजुङको मध्यनेपाल नगरपालिका-९ बिमिरेभन्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्गमा पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बाटो सडक खुलाउनेतर्फ पहल भइरहेको जानकारी दिदै वैकल्पिक सवारी मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’