- विशेष अदालत, काठमाडौँले वाइडबडी प्रकरणमा राईलाई मुद्धा नचलाएको बारे प्रश्न उठाएको विषयमा छानबिन गर्न भन्दै युवराज पौडेल सफलले अख्तियारमा मुद्धा दर्ता गरेका हुन् ।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।
विशेष अदालत, काठमाडौँले वाइडबडी प्रकरणमा राईलाई मुद्धा नचलाएको बारे प्रश्न उठाएको विषयमा छानबिन गर्न भन्दै युवराज पौडेल सफलले अख्तियारमा मुद्धा दर्ता गरेका हुन् ।
दर्ता गरिएको उजुरीमा राई आपूर्ति मन्त्रालयको सचिव हा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएकोले छानबिन गर्न आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’