जिप दुर्घटनामा टेलिकम बाजुरा प्रमुखसहित तीन जनाको मृत्यु
२०८२ जेठ १३ गते मंगलवार
- मंगलबार वा ५ च २२०९ को जीपमार्फत पिलुचौरबाट काँडाकोट रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का सवार गाडी दुर्घटना भएको हो ।
बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन् ।
मंगलबार वा ५ च २२०९ को जीपमार्फत पिलुचौरबाट काँडाकोट रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का सवार गाडी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुख लोक बहादुर खड्का, जीप चालक कर्ण महत र बाजुरा, बडिमालिका नगरपालिका ढम्कनेका रबिन्द्र धामी रहेका छन् ।
घाइते बाजुरा, बुढिनन्दा नगरपालिका २ कोल्टीका अन्दाजी २५ बर्षिय नन्द तिरूवा र अन्दाजि २२ बर्षिय लोकेन्द्र तिरूवा रहेका छन् । घाइतेलाइ कोल्टी अस्पतालमा उपचारका लागि लगिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।