यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

२०८२ जेठ ११ आइतबार
सारांश
  • जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा रहेको छ ।

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 


जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा रहेको छ । 


यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ६७ पैसा र बिक्रीदर १८४ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ८५ पैसा र बिक्रीदर १६५ रुपियाँ ५८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २८ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७१ पैसा र बिक्रीदर २० रुपियाँ ८० पैसा तोकिएको छ ।


त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९४ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा कायम भएको छ । 


यसको साथै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्रीदर ३२ रुपियाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपियाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४० पैसा र विक्रीदर ३५४ रुपियाँ ९६ पैसा रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार