कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट
२०८२ जेठ २ शुक्रबार
- परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समय पनि यही हो ।
काठमाडौं : जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।
परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समय पनि यही हो ।
यसैलाई मध्यनजर गर्दै विगत एक दशकदेखि आईटी तालिम प्रदान गर्दै आएको संस्था ब्रोडवे इन्फोसिसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आफ्ना सबै आईटी कोर्षमा १८ प्रतिशत छुट दिने भएको छ ।
ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको बताए ।
काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू प्रदान गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’