बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्याली

२०८२ वैशाख २९ सोमवार
सारांश
  • स्थानीय मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, भाष्कर बर्ण महाविहार, शाक्यसिंह विहार, महिला जागृत वचत समूह, गवर्मविन्थ महाविहार, हःखा ज्ञानमाला भजन खलः, ज्ञानमाला भजन समूहलगायतका संघ संस्थाको संयोजनका र्याली निकालिएको हो ।

काठमाडौं : वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन–मंगलबजार क्षेत्रमा शान्ति र्यालीको आयोजना गरिएको छ ।


स्थानीय मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, भाष्कर बर्ण महाविहार, शाक्यसिंह विहार, महिला जागृत वचत समूह, गवर्मविन्थ महाविहार, हःखा ज्ञानमाला भजन खलः, ज्ञानमाला भजन समूहलगायतका संघ संस्थाको संयोजनका र्याली निकालिएको हो । 


बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज अर्थात सोमबारका दिन बौद्ध धर्मावलम्बीले विशेष रुपमा मनाउने गर्दछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार