पोखराको न्युरोडमा एकाबिहानै भिषण आगलागी

२०८१ फागुन २४ शनिवार
सारांश
  • आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ ।


बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार