पानी जहाज संचालन गर्न वन क्षेत्रबाटै अवरोध भइरहेको गुनासो
२०८१ फागुन २० गते मंगलवार
- मंगलबार विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी छलफल कार्यक्रममा उनले मोटरबोटले वनमा कुनै असर नगर्ने हुँदा पनि वनलाई छुनै नहुने जस्तो कुरा गरेको भन्दै यो एकदमै ठूलो समस्या रहेको बताए ।
काठमाडौं : नेपाल पानीजहाज कार्यालयका सिनियर डिभिजनल इन्जिनियर का.मु रजिष्ट्रार मणिराम भुषालले आन्तरिक जलमार्गको लागि सबैभन्दा ठूलो अवरोध वन क्षेत्र रहेको बताएका छन् ।
मंगलबार विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी छलफल कार्यक्रममा उनले मोटरबोटले वनमा कुनै असर नगर्ने हुँदा पनि वनलाई छुनै नहुने जस्तो कुरा गरेको भन्दै यो एकदमै ठूलो समस्या रहेको बताए ।
उनले भने, ‘आन्तरिक जलमार्गको लागि हाम्रो सबैभन्दा ठूलो अवरोध भनेको वनको हो । किनभने उहाँहरुले जलमार्ग हाम्रो हो भन्नु हँुदोरहेछ । त्यसकारण यो एकदमै ठूलो समस्या हँुदोरहेछ । बर्खामा ठूला ठूला बाढी आउँछ वनबाट नआइज भन्न मिल्दैँन् । मोटर बोटले त पानी हल्लाउने काम मात्रै गर्छ । तर वनलाई छुनै पाइदैँन् भन्ने जस्तो कुरा गर्नु भएको छ ।’
यसको साथै, उनले दुई छिमेकी देशले देश विकासका ठूला ठूला काम गर्दैगर्दा नेपाल एउटा सानो आर्थिक क्षेत्रको पाटोलाई पनि अगाडि बढाउन नसकेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।