राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमनको तयारी

२०८१ फागुन ०५ सोमवार
सारांश
  • राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल भएको हो ।


काठमाडौं : संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल भएको छ ।


सोमबार सिंहदरबारस्थित समिति सभाहलमा बसेको राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल भएको हो ।


बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार