- जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसंग नीजि विद्यालयहरुको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र संचालनमा रहेका नीजि विद्यालयहरुको विवरण माग गरेको हो ।
जनकपुर : तरकारी बजारमा तरकारी बेचेजस्तै जनकपुरधामको चोक र गल्लीहरुमा खुलेका बिना दर्ता र मापदण्ड विपरीत नीजि विद्यालयहरुलाई कानुनी दायरामा ल्याउन जनकपुरधाम उपमहानगरपालिकाले पहल सुरु गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले वडाहरुसंग नीजि विद्यालयहरुको विवरण मागेको छ । उपमहानगरको शिक्षा तथा खेलकुद शाखाले एक पत्र लेख्दै वडाभित्र संचालनमा रहेका नीजि विद्यालयहरुको विवरण माग गरेको हो ।
उपमहानगरको गत पुस २ गतेको बैठकबाट वडाहरुसंग नीजि विद्यालयहरुको विवरण माग गर्ने निर्णय गरिएपनि सो अनुसार विवरण उपलब्ध नगराइएकाले पुनः फागुन ४ गते पत्र लेख्दै तीन दिनभित्र विवरण उपलब्ध गराउन वडाहरुलाई भनिएको छ ।
यसका साथै विवरण संकलन गर्दा ती विद्यालयहरुको अनुगमन गरी कति कक्षासम्मको अनुमति लिएको, कति कक्षासम्म संचालन भइरहेको, विद्यालय संचालनका लागि नियमानुसार अनुमति लिए नलिएको विवरण समेत उल्लेख गर्न जनकपुरधाम उपमहानगरको शिक्षा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्र लाल कर्णद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।