नेपालमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ : पूर्वप्रमुख आयुक्त उप्रेती
२०८१ माघ ३० गते बुधबार
- बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली महँगो भएकाले पूर्ण समानुपातिकमा जानुपर्ने धारणा राखेका हुन् ।
काठमाडौं : निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त निलकण्ठ उप्रेतीले राजनीतिक पार्टीहरुबीच मौजुदा मिश्रित निर्वाचन प्रणालीको विकल्पमा बहस चलिरहँदा विज्ञहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली महँगो भएकाले पूर्ण समानुपातिकमा जानुपर्ने धारणा राखेका हुन् ।
उनले वर्तमान निर्वाचन प्रणाली लोकतन्त्रको सुदृढीकरणकै लागि चुनौति बन्दै गएको बताए ।
उनले भने, ‘नेपालको जस्तै जनताले दुःख भोगेर आएको दक्षिण अफ्रिकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरेको छ । उनीहरुको केन्द्रदेखि प्रदेशसम्म एउटै निर्वाचन प्रणाली प्रयोग हुन्छ, त्यहाँ आजसम्म कुनै कमजोरी भएर निर्वाचन प्रणालीमा पुनरावलोकन गरौं भनेर भन्नुपरेको छैन । त्यहाँका सबै प्रदेशमा समेत समानुपातिक निर्वाचन प्रणाली नै प्रयोग भएको छ । यसका लागि हामीले पूर्वाग्रहबाट टाढा जानुपर्छ ।’
साथै उनले पूर्ण समानुपाति निर्वाचन प्रणाली आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यसका लागि दलका नेताहरु पूर्वाग्रहबाट टाढा रहनुपर्नेमा जोड दिए ।
प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्
१। सहसचिव श्री डण्डुराज घिमिरे – संयोजक
२। उपसचिव श्री प्रविण कोइराला – सदस्य
३। उपसचिव श्री गगन विष्ट – सदस्य
४। निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग – सदस्य
५। निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय – सदस्य
६। निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग – सदस्य
७। निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष – सदस्य
८। निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान – सदस्य
९। सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति – सदस्य
१०। उपसचिव श्री हुमनाथ पराजुली – सदस्य(सचिव
विषय(सूची
विवरण पाना नं।
खण्ड १स् परिचय
१।१ सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता १
१।२ वर्तमान श्रम बजारको समीक्षा २
१।३ श्रम बजार सूचना प्रणालीको निर्माण ३
१।४ स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह ४
खण्ड २स् मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण
२।१ मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु ५
२।२ मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता ६
२।३ स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली ७
खण्ड ३स् सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा
३।१ दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास ९
३।२ नेमिस निर्माणमा निरन्तरता ९
३।३ श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने १०
३।४ आगामी कार्यदिशा १०
खण्ड ४स् सुझाव तथा सिफारिस १२
अनुसूची १स् श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती
अनुसूची २स् एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।