- मुस्लिमका अन्तिम देवदूत, मोहम्मदको बारेमा कथा र हदिश अतर्रित बिख्यात गरी मुस्लिमहरुलाई तबलिगी जमातको उद्देश्य, आवश्यकता, महत्त्व र फाइदाहरूका बारेमा जानकारी इज्तेमा दिने गरिएको उनले उल्लेख गरेका छन् ।
रौतहट: मुस्लिम समुदायमा मनाइने इज्ते रौतहटमा तीन दिन धार्मिक कार्यक्रम गरि मनाइएको छ ।
गत शनिबार राजपुर नगरपालिकाको मदरसा महमुदियामा सुरु भएको इज्ते सोमबार बिहान समापन भएको हो । माघ २६ गते शनिवारदेखि सुरु भएको कुरान प्रवचन तथा हिस नमाज पढ्नेबारे बुझाउँदै अन्तिम दिन सोमबार बिहान ११ बजे दुवासहित सम्पन्न भएको राजपुर नगरपालिकाका पुर्व मेयर मोहम्मद शकिल अख्तरले बताए ।
उनका अनुसार इज्जतेमा कुरान रहिशबाट व्याख्या गरी मुस्लिमहरुलाई सुझाव सन्देश दिइन्छ । मुस्लिमका अन्तिम देवदूत, मोहम्मदको बारेमा कथा र हदिश अतर्रित बिख्यात गरी मुस्लिमहरुलाई तबलिगी जमातको उद्देश्य, आवश्यकता, महत्त्व र फाइदाहरूका बारेमा जानकारी इज्तेमा दिने गरिएको उनले उल्लेख गरेका छन् ।
मुस्लिम समुदायका लागि इज्तेमा धार्मिक प्रवचन तथा सामाजिक दृष्टिकोणबाट विशेष महत्त्व राख्ने उनको भनाइ छ । राजपुरमा तीन दिनदेखि चलिरहेको इज्तेमा सोमबार अन्तिम दिन जिल्लाका विभिन्न निकायका प्रतीनिधिहरुको सहभागिता रहेको थियो । देशका विभिन्न भागबाट इज्तेमा सहभागि हुन उल्लेखनीय मुस्लिम समुदायका ब्यक्ती आएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।