- राजदेवी नगरपालिका वडा नम्वर २ का २२ बर्षीय धन्दिप बैठा, १८ बर्षीय शेख अफरोज, मौलापुर नगरपालिका वडा नम्वर ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नपा ६ का २० बर्षीय रुपेश यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
रौतहट : रौतहट प्रहरीको अवैध मालसामान सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट राजस्व छलेर भित्रइएका करिव १ लाख ३३ हजारको मालसामान सहित चार जनालाई पक्राउ गरेको हो ।
राजदेवी नगरपालिका वडा नम्वर २ का २२ बर्षीय धन्दिप बैठा, १८ बर्षीय शेख अफरोज, मौलापुर नगरपालिका वडा नम्वर ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नपा ६ का २० बर्षीय रुपेश यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार जारी गरेको प्रेस नोटमा विआर ०५ इ ४४०२ नम्वरको मोटरसाइकल सहित उनीहरु पक्राउ परेको उल्लेख छ ।
विभिन्न स्थानमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका स्पेयर पार्टसहरु, किराना सामानहरु सहित चार जनालाई पक्राउ प्रेस नोटमा भनिएको छ ।
पक्राउ परेका मानिस र बारामद सामन आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।