- जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६३, गाजर (लोकल) प्रतिकेजी रु ३०, गाजर (तराई) प्रतिकेजी रु २०, बन्दा (लोकल)प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १०, बन्दा (नरिवल) प्रतिकेजी रु १०, काउली स्थानीय प्रतिकेजी रु ८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १५, काउली (तराई) प्रतिकेजी रु ८, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २०, भन्टा डल्लो प्रतिकेजी रु ३० कायम भएको छ ।
काठमाडौं : कालिमाटी फलफूल तरकारी विकास समितिले आज मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु २५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६३, गाजर (लोकल) प्रतिकेजी रु ३०, गाजर (तराई) प्रतिकेजी रु २०, बन्दा (लोकल)प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १०, बन्दा (नरिवल) प्रतिकेजी रु १०, काउली स्थानीय प्रतिकेजी रु ८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १५, काउली (तराई) प्रतिकेजी रु ८, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २०, भन्टा डल्लो प्रतिकेजी रु ३० कायम भएको छ ।
यस्तै, समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ३००, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु ३००, सुन्तला (नेपाली) प्रतिकेजी रु १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु ९०, जुनार प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकेजी रु २२०, मेवा (नेपाली) प्रतिकेजी रु ४०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु १००, लप्सी प्रतिकेजी रु ४०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।