विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक छ: कुलमान घिसिङ
२०८१ माघ १९ गते शनिबार
- शनिबार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
शनिबार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् ।
उनले भने, ‘विद्युतीय समानहरुको जुन प्रवद्धन भैइहरहेको छ यसमा मलाई अत्यन्त खूसी लाग्ने गर्दछ । अब विद्युतीय गाडि नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडि प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडि एकदमै फाइदाजनक छ ।’
साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि हामीसँग विद्युतीय गाडि हुँदा पेट्रोल डिजेलको पर निर्भरता घट्ने बताए । उनले हाम्रो जीवनशैली नै ईलेक्ट्रिकल सिस्टममा कन्र्भट गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’