भुटानी नरेशद्वारा स्वयम्भु र बौद्धनाथको दर्शन

२०८१ मंसिर २१ गते शुक्रवार
सारांश
  • भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भु र बौद्धनाथको दर्शन गर्नुभएको छ ।

काठमाडौँ: भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भु र बौद्धनाथको दर्शन गर्नुभएको छ । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथको दर्शन गरेपश्चात बौधनाथाको गर्नुभएको थियो ।

 

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार