संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

२०८१ मंसिर ४ गते, मंगलबार
सारांश
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मंगलबार बस्दैछ ।

काठमाडौँ- संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक मंगलबार बस्दैछ ।

 

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

 

आजको बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धमा छलफल हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार