दुर्गा प्रसाईं पक्राउ

२०८१ मंसिर ४ गते, मंगलबार
सारांश
  • सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई आजै अदालत उपस्थित गराइँदै छ।

काठमाडौँ- सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई आजै अदालत उपस्थित गराइँदै छ।

 

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका उनलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।

 

सिआइबीका अनुसार प्रसाईंलाई आज भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार