दार्चुला जीप दुर्घटना: ८ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भीर
२०८१ कात्तिक ३० शुक्रबार
- खलंगा- दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
खलंगा- दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
राजमार्ग सुरक्षा तथा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बस्नेतका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका- ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर- ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी- ५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।
दुई जनाको भने परिचय खुलेको छैन ।
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’