भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारीले गरिन् स्वागत
२०८१ असोज १७ गते, विहिबार
- पूर्वराजा ज्ञानेन्द्र शाह आज निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पु पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पु पुगेका हुन् ।
पूर्वराजासँग पूर्वअधिकारकुमारी प्रेरणा र पूर्वशाहज्यादी शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।
भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी बिमानस्थलमा स्वागत गर्न पुगेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’