विदेशी मुद्राको सटहीदर: २०८२ कार्त्तिक १४ शुक्रवार
२०८२ कार्त्तिक १४ शुक्रवार
- आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
काठमाडौँ, १४ कार्त्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ ।
जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ३९ पैसा र बिक्रीदर १६५ रुपियाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७३ पैसा र बिक्रीदर १८७ रुपियाँ ५२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ र बिक्रीदर १७७ रुपियाँ ७५ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ९३ पैसा र बिक्रीदर ९३ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ३७ पैसा र बिक्रीदर १०१ रुपियाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९७ पैसा र बिक्रीदर १०९ रुपियाँ ४३ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर २० रुपियाँ तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७६ पैसा र बिक्रीदर ३७ रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ ०२ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ ३७ पैसा र बिक्रीदर चार रुपियाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ७२ पैसा र बिक्रीदर ३३ रुपियाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०१ पैसा र बिक्रीदर २२ रुपियाँ ११ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपियाँ २३ पैसा र बिक्रीदर १८ रुपियाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपियाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपियाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३८ पैसा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’