राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
६ कार्तिक, २०८३
- नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइटसहितका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखा परेपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका केही सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको हो ।
साथै वेब प्रविधिमा समस्या देखिएपछि अन्य सरकारी कार्यालयका केही वेबसाइटहरू पनि बन्द गरिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’