सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१९ भाद्र, २०८३, शुक्रवार
सारांश
  • यसअघि विहिबार सुन तोलाको २ लाख ४ हजार ९ सयमा कारोबार भएको थियो ।

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २५ सयले बढेर तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४ हजार ९ सयमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ६५ रुपैयाँले बढेर ४७८५  मा कारोबार भइरहेको छ । यसअघि विहिअब्र चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार