नेप्से २६.७२ अंकले घट्यो, ५ अर्ब ६१ करोडको कारोबार

१८ जेठ, २०८३, सोमवार
सारांश
  • आज ३४९ कम्पनिका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । बजेटपछिको पहिलो कारोबार दिन आज सोमबार नेप्से २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४९ कम्पनिका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रो र नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर १४.९९ प्रतिशतले बढेको छ आज सबै भन्दा बढी बुङ्गल हाइड्रोको शेयर १३.२० प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ४ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको ३७ करोड १३ लाख बराबरको

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार