नेप्से २६.१६ अंकले घट्यो, ६ अर्ब ५३ करोडको कारोबार
१५ बैसाख, २०८३, मगलवार
- आज ३४९ कम्पनिका एक करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २७७०. २६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी हिमालय बैंकको बोन्ड २०८६ ६ प्रतिशतले बढेको छ भने शाइन रेसुंगा डिभेन्चर ३.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी पाल्पा सिमेन्टको ५८ करोड ३३ लाख र रिलायन्स स्पिनिग मिल्सको ३४ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।