नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडको कारोबार
११ बैसाख, २०८३, शुक्रवार
- आज ३५१ कम्पनिका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, बीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निजिव बीमा, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, बीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निजिव बीमा, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी प्राइम डिभेन्चारको शेयर ४.५९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको २७ करोड ३८ लाख र रिलायन्स स्पिनिग मिल्सको २४ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।