नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४६ करोडको कारोबार
४ बैसाख, २०८३, शुक्रवार
- आज ३३५ कम्पनिका एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ मा कारोबार भएको थियो ।
काठमाडौँ: नेप्से आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ५.३६ अंकले बढेर २८३८.३४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, फाइनान्स, लगानी, जीवन वीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जी को शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एशियन हाइड्रोको शेयर ४.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ६६ करोड ८६ लाख बराबर कारोबार भएको छ भने सोलु हाइड्रोको ३७ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।