नेप्से ८३.३३ अंकले बढ्यो, १० अर्ब ९२ करोड कारोबार
२३ चैत्र, २०८२, सोमवार
- आज ३४५ कम्पनिका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा आज हरियाली छाएको छ । आज सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०. ०२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, उपकर लघुवित्त, भुजुङ हाइड्रो, रिडी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन र रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी लक्ष्मी बैंक डिभेन्चरको शेयर ३.१० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलाइन्स स्पिनिग मिल्सको एक अर्ब १३ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ५४ करोड ९२ लाख बराबरीको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’