नेप्सेमा सर्किट ब्रेक, कारोबार २० मिनेटको लागि स्थगित
२०८२ फागुन २५ गते सोमवार
- निर्वाचनपछि खुलेको पहिलो कारोबारको दिन शेयर बजार १ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ।
काठमाण्डौ, २५ फाल्गुण । निर्वाचनपछि खुलेको पहिलो कारोबारको दिन शेयर बजार १ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ।
प्रि-ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो । त्यसपछि बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो ।
सो अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेको छ । अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्ने नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’