नेप्से ५७.५५ अंकले बढ्यो, १३ अर्ब ७८ करोडको कारोबार

२०८२ माघ ११ आइतवार
सारांश
  • आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा कारोबार भएको थियो ।

काठमाडौँ: नेप्सेमा आज हरियाली छाएको छ । आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज एसवाई प्यानल, श्रीनगर एग्रोम नेपाल माइक्रो इन्सुरेन्स, बन्दीपुर केबलकार, हिमस्टार उर्जा, माबीलुंग इनर्जी, रिलायन्स फाइनान्स र अन्खु खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको । त्यस्तै एभरेष्ट बैंकको डिभेन्चरको सबै भन्दा बढी ५.८० प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ५९ लाख कारोबार भएको छ भने ग्रीन भेन्चरको ३९ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार