- आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ : नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज कालिका पावरको शेयरमा सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज गुराँस लघुवित्तको शेयर सबै भन्दा बढी ५.८९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ३६ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड ५ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’