एनबएमबि बैंकले पायो अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्ने अनुमति

२०८२ पुष ०९ बुधवार
सारांश
  • यो सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

काठमाण्ठौ: एनबएमबि बैंक लिमिटेडले अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

 

बैंकले प्रतिकित्ता रु. १०० अंकित दरको ३ करोड कित्ता अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्न पुस ९ गते अनुमति पाएको छ ।


यसको लाभांशदर ८.२५ प्रतिशत रहेको छ । यो सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार