नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार
२०८२ कार्तिक १८ मङ्गलबार
- आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ : नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज माबिलुंग इनर्जीको ९.९८ र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ९.२० प्रतिशतले घटेको छ । त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनिको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड बराबरको कारोबार भएको छ भने राढ़ी विद्युतको २२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।