नेप्सेमा सामान्य वृद्धि, २ अर्ब ६६ करोडको कारोबार

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • आज ३१३ कम्पनिका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ मा कारोबार भएको थियो । आज लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

काठमाडौँ : तिहार पछि आज खुलेको नेप्सेमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३१३ कम्पनिका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ मा कारोबार भएको थियो । आज लाइफ इन्सुरेन्स, उत्पादन, निर्जीव वीमा, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।

 

आज एसबिएल डेभेन्चर २०८९ को शेयरमा सकारात्मक सर्किट लागेको छ भने समता घरेलु लघुवित्तको शेयर ८.८९ प्रतिशतले बढेको छ । त्यसैगरी आज तारागाउँ रिजेन्सी होटलको शेयर ७.१६ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एसबिएल डेभेन्चर २०८९ को २३ करोड ६४ बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार