- आज आरबिबी म्युचुअल फण्ड १ को शेयर सबैभन्दा बढी ३.८७ प्रतिशतले घटेको छ ।
काठमाडौँ: आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका एक करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विकास हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज आरबिबी म्युचुअल फण्ड १ को शेयर सबैभन्दा बढी ३.८७ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ७६ करोड ९६ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ३९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।