- त्यस्तै आज जनउत्थान सम्युदायिक लघुवित्तको शेयर सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ ।
काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.२२ अंकले घटेर २७५७. ९७ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज जनउत्थान सम्युदायिक लघुवित्तको शेयर सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको २४ करोड ९ लाख र नेपाल रिइन्सुरेन्सको २० करोड ९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’