समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

२०८२ श्रावण ०४ आईतवार
सारांश
  • मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

काठमाडौं : समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् ।


मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । 

 

मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार