सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हट्यो

२०८२ असार २७ शुक्रवार
सारांश
  • डा. विश्व पौडेलले व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हटाएर २५ करोड पुर्याइएको घोषणा गरेका छन् ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हटाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

 

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले व्यक्तिगत सेयर धितो कर्जामा लगाइएको १५ करोडको क्याप हटाएर २५ करोड पुर्याइएको घोषणा गरेका छन् ।

 

राष्ट्र बैंकको गभर्नर नियुक्ति भएपछि डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको यो पहिलो मौद्रिक नीति हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार