- ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो ।
पोखरा: एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमकाबीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो ।
नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो ।
यस कम्पनीद्वारा सञ्चालित ईलेक्ट्रिक स्कुटरमा मुख्यतया पाँच विशेषता रहेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’