सूर्यनाथ उपाध्याय

सूर्यनाथ उपाध्याय

उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ। उहाँ हाल समुन्नत नेपाल गुठीका अध्यक्ष हुनुहुन्छ ।