मनोज खड्काका लेखहरु :
ल्याटिन अमेरिकामा दक्षिणपन्थी लहर: कास्ट्रोको विरासतदेखि मिलेई र बुकेलेसम्मको यात्रा
२०८२ फाल्गुण ०९ शनिवारसर्वेक्षणहरूले पनि यस्तै प्रवृत्ति देखाउँछन् । 'लाटिनोबारोमेट्रो' को रिपोर्ट अनुसार, ल्याटिन अमेरिकीहरूले आफूलाई दक्षिणपन्थी भनेर पहिचान गर्ने दर दुई दशकदेखि उच्च बिन्दुमा छ ।
मकवानपुर क्षेत्र नं. १ को निर्वाचनः महालक्ष्मी उपाध्याय ‘डीना’ को संसदीय सान्दर्भिकता
२०८२ माघ २१ बुधवार४० वर्ष लामो राजनीतिक अनुभव, पार्टीको उच्च तहमा पहुँच र संसदीय प्रक्रियाको गहिरो ज्ञान भएका कारण उनको उपस्थिति यसपटकको संसद्मा किन अनिवार्य छ भन्ने तथ्यहरूले उनको उम्मेदवारीलाई थप बलियो बनाएका छन् ।
मदुरोलाई सत्ताच्युत गरी ट्रम्पले भत्काउन खोज्दैछन् चीनको सञ्जाल
२०८२ पुष २६ गते शनिवारअफ्रिकामा पूर्वाधारका लागि एक डलरको खर्च गरेको चीनले इजरायलका लागि अमेरिकाले गरिरहेको सैन्य समर्थन र आफ्नो शान्तिपूर्ण कूटनीतिको तुलना गरी दश डलर बराबरको सद्भाव प्राप्त गरिरहेको छ ।
पूर्वाधार क्षेत्रमा संकट: कुलमानले 'सस्तो लोकप्रियता'को लागि अर्थतन्त्र धराशायी बनाए - रबि सिंह
२०८२ पुष २३ गते बुधवारजग्गा प्राप्ति, रुख कटान र बजेट रकमान्तरणमा सरकारी निकायले गर्ने ढिलासुस्तीले गर्दा आयोजनाहरू प्रभावित हुने तर दोष भने व्यवसायीलाई मात्र थोपरिने परिपाटी रहेको उनको भनाइ छ।
‘कांग्रेस कम्युनिष्टको पिछलङ्गु भयो, अब उदार अर्थतन्त्रको बाटो नसमाते देश बन्दैन’: अन्जनी कोइराला
२०८२ मङ्सिर २८ आइतवारकांग्रेसले सत्ताको जोडघटाउमा लागेर आफ्नो गौरवमय इतिहास र सिद्धान्तलाई दाउमा राखेको टिप्पणी समेत गर्नुभयो।
पाकिस्तान र साउदी अरब बिच रक्षा सम्झौता
२०८२ असोज ०२ बिहीवारयुक्रेन युद्ध शुरु भएपश्चात भारतले रुसबाट कच्चा तेल खरिद गरेपछि भने साउदी केहि अप्रसन्न रहेको देखिन्छ ।
साहित्यकार रुपक अलङ्कारको कविता संग्रह 'शान्त सर्वरी' विमोचन
२०८२ भाद्र २१ शनिवारसाहित्यकार रुपक अलङ्कारको यस अघि विश्रान्त नामक महाकाव्य प्रकाशित भैसकेको छ।
थाइल्याण्डले पर्यटकहरूलाई क्रिप्टोकरेन्सीबाट स्थानीय मुद्रामा सटही गर्न अनुमति दिने
२०८२ साउन १ विहिवारभुटानले भने १ सय भन्दा बढी स्थानीय व्यापारीहरूद्वारा क्रिप्टोकरेन्सी कारोवार गर्न पाउने स्वीकृति दिईसकेको छ, जसले भुटानमा पर्यटकहरूका लागि नगदरहित यात्रा अनुभवलाई सम्भव बनाएको छ ।
`रेयर अर्थ मिनरल्स´ मा चीनको रणनीतिक प्रभुत्त्व
२०८२ असार ३१ मंगलवारअहिले म्यानमारको भु-राजनीतिलाई पनि यहि रेयर अर्थ मिनरल्ससङ्ग जोडिएर हेर्ने गरिएको छ । म्यानमारको यस्तो खनिजमा पनि चीनको विशेष पकड रहेको छ भनेर रोयटर्सको गत मार्च २८ को अङ्कमा उल्लेख गरिएको छ ।
भुटानको आर्थिक हबको रुपमा क्रिप्टो भण्डार गर्ने रणनीति
२०८१ पुष २५ गते विहिवारभुटानको गेलेफु माइन्डफुलनेस शहरले कतिपय स्थापित क्रिप्टोकरेन्सीहरूलाई भण्डार गर्ने रणनीति लिएको छ ।
के हो कम्युनिज्म: २.० ?
२०८१ पुष १५ गते सोमबारकम्युनिष्टले आफ्नो स्वरुप पुर्ण रुपमा परिवर्तन गरिसकेको छ । यो अहिले थप विषाक्त भएर वामपन्थको रुपमा आएको दशकौँ भैसक्यो । अझ, एक पाइला अघि बढ्दै आत्मघाती उदार-वामपन्थको स्वरुप लिएको पनि वर्षौँ भैसक्यो । यो परिवर्तित स्वरुप नै कम्युनिज्मः २.० हो ।
जव प्रचण्डको पत्र मनमोहन सिंहले फोहोरमा फालिदिए
२०८१ पुष १४ गते आईतबारसपथ समारोहपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले उनीहरूका साथमा भारतका तत्कालिन प्रधानमन्त्री डा मनमोहन सिंहलाई एक पत्र पठाएका थिए।
'भारत जोडो'का अभियान्तहरूको बैठक काठमाडौँमा
२०८१ पुष ८ गते सोमवारकांग्रेस सांसद राहुल गान्धीले सन् २०२२ मा नेतृत्व गरेको भारत जोडो यात्रामा १८० संगठनहरू आवद्ध थिए।
ज्योति समुहको १०४ बर्षे बिरासत ढल्यो, नयाँ समूह घोषणा
२०८१ मंसिर ३० गते आईतवारमणिहर्स ज्योतिले सुरु गरेको ज्योति समूहको १०४ बर्षको विरासत आज ढलेको छ।
रसियाको घटदो जनसंख्या: यौन मन्त्रालयको प्रस्ताव
२०८१ कात्तिक ३० शुक्रबाररुसी अधिकारीहरूले देशको द्रुत रूपमा घट्दो जन्मदरका बिरुद्ध काम गर्न समर्पित एक 'यौन मन्त्रालय' स्थापना गर्ने विचित्र प्रस्ताव ल्याउने बारे विचार गरिरहेको बताएका छन्।